
काठमाडौँ , १० साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले ३ देशकालागी राजदुत नियुक्त गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा।डा।रामस्वार्थ रायलाई राजदूत नियुक्त गरेकी हुन्।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे