
काठमाडौँ |लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ ।नेपालको राहदानी विश्वकै कमजोर राहदानीको सूचीमा परेको छ।नेपाली राहदानी १०६ औं स्थानमा परेको छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो ।
विश्वकै सबैभन्दा कमजोर राहदानी तालिबान नेतृत्वको अफगानिस्तानको रहेको छ । नेपालको राहदानीले विश्वका मात्र ३८ देशमा जान पाइन्छ ।
शक्तिशाली राहदानी
१. जापान
२. सिंगापुर, दक्षिण कोरिया
३. जर्मनी, स्पेन
४. फिनल्यान्ड, इटाली, लक्जेमबर्ग
५. अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स, स्वीडेन
६. फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, बेलायत
७. बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्वीजरल्यान्ड, अमेरिका
८. अस्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस, माल्टा
९. हंगेरी
१०. लिथुनिया, पोल्यान्ड, स्लोभाकिया
संसारकै सबैभन्दा कमजोर राहदानी
१. उत्तर कोरिया
२. नेपाल, प्यालेस्टाइन
३. सोमालिया
४. यमन
५. पाकिस्तान
६. सिरिया
७. इराक
८. अफानिस्तान
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे