
काठमाडौँ, ३ असार । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन्।
मिश्र काठमाडौं १ मा संघीय निर्वाचन लड्ने तयारी गरेका हुन्।
यसअघि २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उनले उमेदवारी दिएका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे