
काठमाडौँ, १ श्रावण। नयाँ आर्थिक बर्ष शुरु भएसँगै लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।
आयोगले वर्षभरमा विभिन्न पदमा हुने पदपूर्तिको लागी महिना समेटेर तालिका सार्वजनिक गरेको हो।
अदालतको आदेश/ फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले सुचनामा जनाएको छ ।
हेर्नुहोस् विज्ञापनः
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे