
काठमाडौँ, ३१ असार । सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको बैठकले पाँचदलीय गठबन्धनमा उक्त सहमति जुटेको बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
संक्रमण न्यायसम्बन्धी संशोधित विधेयक मन्त्रिपरिषदबाट पारित भएपछि प्रतिनिधि सभामा पेश गरीने तयारी छ ।
गठबन्धन बैठक सकेलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे