३० असार , काठमाडौँ |नेकपा माओवादीका पुष्पकमल अध्यक्ष ‘ प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् ।पोलिटिकल समिटका लागि जान लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाजपा मुख्यालय भ्रमण गर्ने बताइएको छ। प्रचण्ड दुई दिन भारतमा रहनेछन्।उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे