
काठमाडौँ २५ असार |काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तबलबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन्र ।
उनले शनिबार फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन् । म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले लेखेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे