
काठमाडौँ २४ असार | बाजुराको बूढीगंगा नगरपालिकामा हिजो भएको चुनावको मतगणना आज देखि शुरु हुँदैछ । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो ।
बूढीगंगामा १३ हजार ६५९ मतदातामध्ये ९,१२८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे