काठमाडौँ २४ असार कृषि विकास बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि आज शुक्रबार दरखास्त आह्वान गरेको छ ।
प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत ९शाखा प्रमुख०, ४७ व्यवसाय अधिकृत , १७ कम्युटर अधिकृत, तीन इन्जिनियर ९सिभिल० र १२ कर्जा अधिकृत मागेको छ ।
त्यस्तै,२३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे