रकाठमाडौँ २३ असार |बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ ।त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो ।
विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान केन्द्रमा विवाद बढेपछि करिब १५ मिनेट मतदान स्थगित भएको थियो भने अहिले स्थिति सामान्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे