काठमाडौँ |नेपाल प्रहरीका ६ वरिष्ठ प्रहरी उपरीक्षकको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई र काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोराको सरुवा भएको छ।
लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल , मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी,लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी सरुवा भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे