१७ असार , काठमान्डौ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता भएकाे छ।संगीतकार चेतन सापकोटाले फेसबुकमा भेटघाटको तस्बिर शेयर गरेका छन्र ।
शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे