
काठमान्डौ , १३ असार | जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का प्रकाश विक हुन ।
प्रहरीले विकको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय जनायो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे