• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १७, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

१0 मिनेट अघि
२

राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार

५६ मिनेट अघि
३

उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज

१ घण्टा अघि
४

आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने

२ घण्टा अघि
५

दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार

२ घण्टा अघि
६

किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन

३ घण्टा अघि
७

काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह

४ घण्टा अघि
८

विपक्षी दलको बैठक बस्दै

४ घण्टा अघि
९

ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै , को-को सँग हुँदैछ भेट ?

४ घण्टा अघि
१०

अध्यादेशबारे छलफल गर्न राष्ट्रपतिले बोलाए कानुनविद्

५ घण्टा अघि
११

अध्यादेश बारे रविले भने , सुधारका लागि अध्यादेश आवश्यक

२२ घण्टा अघि
१२

‘सुकुम्बासी विवरण संकलन होइन, जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (४ साल अघि)

२०७९ को बजेटमा सरकारले कस्तो योजना ल्याउनुपर्छ ?

  • 5,161 Views
  • काठमाडौँ ।  नेपाल सरकारले २०७९ को बजेट ल्याउने योजना बनाउँदै छ । बजेट ल्याउनका लागि अर्थ मन्त्रालयले विभिन्न निकायसंग छलफल गरेर अघि बढिसकेको छ । हरेक बर्षको जेठ १५ गते अर्थ मन्त्रालयले सदनमा बजेट पेश गर्नैपर्छ । यो मितिमा बजेट ल्याउनु पर्छ भनेर २०७२ को संविधानमा उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक तरलताका बिच कस्तो बजेट ल्याउलान् ? अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।

    पछिल्लो समय मुलुकको अर्थतन्त्र डामाडोल बनेको विषयमा कोहि अनविज्ञ छैनन् । जसका कारण आम नागरिकहरुले सरकारी खर्च कटौती देखि लिएर तलब भत्ता पनि आधा गनुपर्न माग राख्दै आएका छन् । त्यस्तै, ज्येष्ठ नागरिक भत्ता र पेन्सन वाला कर्मचारीको पेन्सन पुरा कटौती गर्न जनताहरुले पटक पटक भनिरहेका छन् ।

    तत्कालको लागि सरकारी गाडी किन्न छुटाइने बजेट पनि स्थगित गर्नुपर्नेमा अर्थविद्हरुको जोड छ । अब आउने बजेटमा करको दायरा बढाउन अर्थविद्हरुले सरकारलाई सुझाव दिएका छन् । घर धनीलाई मात्रै करको दायरामा ल्याउन सक्यो भने अर्बौं राजस्व उठ्नेमा उनीहरु विश्वस्त देखिन्छन् ।

    जस्तै घर धनीले घर जग्गामा गरेको लगानी बापत राजस्व उठाउन सक्नु पर्यो । किनकि घर धनीहरुले लगानी बापत कर तिरेका छैनन् । एउटा घरमा दुई करोड देखि अर्ब रुपैंयासम्म लगानी गरिएको छ । मासिक पचास हजार देखि ६ करोड सम्म घरवहाल उठाइरहेका छन् ।

    राज्यले यस बाट पनि राजस्व पाएको छैन । घरको अवस्था कस्तो छ ? मान्छे बस्न ठिक छ कि छैन ? चेकजाँँच गरेर स्टिकर लगाईदिनु परयो । अवस्था ठिक भएकोलाई हरियो र नभएकोलाई रातो स्टिकर द्धारा छुटाउनपर्छ । राजस्व उठाउनलाई घरहरु घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्नै निति कार्यान्वयनमा ल्याउन पर्छ ।

    घरेलु र कम्पनीमा जान अटेर गर्ने घरधनीहरुलाई सम्पुर्णताको प्रमाण पत्र दिनमा रोक लगाउनु पर्छ । त्यस्ता घरहरुलाई किनबेचमा प्रतिबन्ध लगाइनुपर्छ । सरकारले कर्मचारी खटाएर घरवहाल उठाउने व्यवस्था आगामी बजेटमा राख्न पर्छ । यो नियम लागु गर्दा लाखौं नेपालीले नेपालमै रोजगार पाउँछन् ।

    ठाउँ हेरेर एउटा सामान्य कोठाको मासिक सात देखि दश हजार सम्म भाडा लिने गरिएको छ । त्यसै गरी एउटा सटरको दश हजार देखि आठ लाख सम्म उठाउने गरिएको पाइन्छ । वडा र घरधनीको मिलोमतोमा दश हजारको राजश्व दुई सय र आठ लाखको हजार तिर्छन् । वडाका कर्मचारीहरु निकम्मा हुँदा राज्यले बर्षनी अर्बौं रुपैया राजस्व गुमाइरहेको छ ।

    कोठा भाडा र सटर भाडा घरधनीको जिब्रोले निर्धारण गर्छ । अब सरकारले नै घरवहाल निर्धारण गरिदिनु पर्छ । घरभाडा मंहगो लिन्छन् तर सेवा सुविधा दिदैन् । कोठामा बस्नेहरुले मंहगो वहाल तिरे पनि राज्य रित्र्तै छ । सरकारले ल्याउन लागेको बजेटमा यी बिषयहरु समावेश गरिनु पर्छ । त्यस्तै, निजी सवारी साधनलाई पनि करको दायरामा ल्याउन पर्छ ।

    सार्वजनिक सवारी साधनझैं प्रत्येक चार महिनामा रोड परमिट छ महिनामा जाँचपास र घरेलु र कम्पनीमा गएर पञ्जीकरण गर्ने निति ल्याउनु पर्छ । दुई पाङग्रे सवारी साधनको प्रदेषण चेक गर्ने र स्टिकर टाँस्ने व्यवस्था मिलाउनु पर्छ । एउटा निजी सवारी साधनमा तीन लाख देखि तीन करोड सम्म लगानी गरेको छ ।

    सबै भन्दा बढी दर्ता निजी प्लेटकै सवारी साधन छ । जसले राज्यलाई राजस्व तिरदैन ? तर, बाटोमा लगानी सरकारको छ । दुई पाङग्रे सवारी साधनले प्रदेषण चेकजाँच नगरेको खण्डमा नामसारीमा रोक लगाउने र चार पाङग्रे सवारी साधनले पनि पञ्जीकरण गरेन् भने नामसारीमा रोक लगाउनु पर्छ ।

    सरकारले अगामी बजेटमा यी निति ल्याउन सके राज्यको ढुकुटीमा राजस्व उठछ । पछिल्लो समय अधिकांशको लगानी भनेको घर जग्गा र निजि प्लेटको सवारी साधन नै हो । तर, यहाँ बाट उठ्ने राजस्व शुन्य बराबर छ । अबको बजेट भाषणमा खेती योग्य जमिनमा घर बनाउन नदिने, जसलै खेती योग्य जमिनमा घर बनाएको छ उसलाई थप कर लगाउने ।

    एक चौटी घर भत्किएपछि उक्त जग्गामा घर बनाउन नदिने । खेती गर्ने किसानलाई कर छूट दिने । अनि उब्जनि हुने जमिन मासेर बाटो बनाउने कामलाई रोक लगउनु पर्छ । यातायात व्यवसायीहरुले विभिन्न चीजमा तिर्न पर्ने राजस्व विगत तीस बर्ष देखि बढेको छैन ।

    सवारी साधनको जाँचपास, रोडपरमिट, बिलबुक नविकरण, प्रदुषण, पञ्जीकरण, अञ्चालीकरण, पटके,बीस बर्षै गाडी स्क्याब, नामसारी, रङ् परिवर्तन, जेब्रा क्रसमा गाडी नरोक्दा कारवाही वापत लिनु पर्नै राजस्व बढाएको छैन । यता, सरकारले तोको भन्दा बढी भाडा यात्रु सँग लियोको खण्डमा कारवाही वापत लिनु पर्ने राजस्व पनि बढाएको छैन ।

    ट्याक्सीको मिटर जडान वा नविकरण गर्दा सरकारले लिनु पर्ने राजस्व पन बढाएको छैन । २०४९ साल देखिनै यी चीजको राजस्व यथावत् नै छ । सरकारले यी बिषयमा राजस्व उठाउने हो भने नेपाललाई विदेश ऋणको खाँचो पर्दैैन । खेती योग्य जमिन मासिदैन भने खाद्यान्नमा संकट आउँदैन । व्यापार घाटा पनि कम हुन्छ ।

    धेरै देखेपछि पछिल्लो समय वित्तिय संस्थाले निजी सवारी, घरजग्गा र सेयरमा लगानी बढ्दो छ । यी शीर्षकमा लगानी बढाउदा मुलुकमा आर्थिक तरलता बढ्यो । वित्तिय संस्थाले किसानहरुलाई कर्जा प्रवाह गर्ने हो भने मुलुकमै खाधान्न उब्जनी हुन्छ । सरकारले बजेट कार्यक्रममा यी निति समावेश गर्दा मुलुकलाई फाइदैफाइदा हुन्छ ।

     

    सौजन्यः लेख-उमेश थापा

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
    १0 मिनेट अघि

  • २

    राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार
    ५६ मिनेट अघि

  • ३

    उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज
    १ घण्टा अघि

  • ४

    आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने
    २ घण्टा अघि

  • ५

    दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार
    २ घण्टा अघि

  • ६

    किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन
    ३ घण्टा अघि

  • ७

    काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह
    ४ घण्टा अघि

  • ८

    विपक्षी दलको बैठक बस्दै
    ४ घण्टा अघि

  • ९

    ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै , को-को सँग हुँदैछ भेट ?
    ४ घण्टा अघि

  • १०

    अध्यादेशबारे छलफल गर्न राष्ट्रपतिले बोलाए कानुनविद्
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ५

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    ६

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution