काठमाडौँ । मन्त्रीपरिषद बैठक आज मध्यान्ह १२ बजे बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा मंगलबार बैठक आव्हान भएको सरकारका प्रवक्ताको सचिवालयले जनाएको छ ।