
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा सरकारका समसामयिक विषय, काम कारबाही र अन्य महत्वपूर्ण मुद्दाहरूबारे छलफल हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे