• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २१, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

परराष्ट्रमन्त्रि सँग गैरआवासीय नेपाली संघको भेट, सहयोगको आश्वासन

१२ घण्टा अघि
२

नवनियुक्त सभामुख अर्यालको आइतबार सपथ

१२ घण्टा अघि
३

शैक्षिक सत्रअघि भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेश

१३ घण्टा अघि
४

वैदेशिक रोजगार ठगी प्रकरण: ३५२ म्यानपावर र कर्मचारीको विवरण सार्वजनिक

१३ घण्टा अघि
५

हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ

१७ घण्टा अघि
६

काँग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धा नगर्ने

१७ घण्टा अघि
७

सभामुख पदका लागि अर्यालको उम्मेदवारी दर्ता

१७ घण्टा अघि
८

जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न केएमसी पुगे गृहमन्त्री गुरुङ

१८ घण्टा अघि
९

बादलको अभिव्यक्तिमा सुरेन्द्र पाण्डेको असहमति ,अरूलाई दोष लगाएर आफ्नो कमजोरी लुकाउनु ठीक होइन

१९ घण्टा अघि
१०

राति ८ देखि ११ बजेसम्म बस सेवा, महानगरको नयाँ पहल

१९ घण्टा अघि
११

पश्चिम एसियाबाट नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान सुरु

१९ घण्टा अघि
१२

निर्माण व्यवसायी महासंघको नेतृत्वमा निकोलस पाण्डे निर्वाचित

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ २७, मंगलबार (१ महिना अघि)

रौतहट–४ को भरोसा: विकास र समृद्धिको ‘रूख’ बनेका देवप्रसाद तिमल्सिना

  • 1,833 Views
  • रौतहट – आउँदो फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको पक्षमा जनसमर्थन बढ्दो भएको छ। नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले क्षेत्रको कृषि र पर्यटन विकास मार्फत शिक्षा, स्वास्थ्य र रोजगारमा समृद्धि ल्याउने लक्ष्यसहित मतदाता समक्ष आफ्नो अभियान अघि बढाएका छन्।

    उम्मेदवार तिमलसेनाले मतदातालाई ‘रूख’ चुनाव चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गर्दै यस क्षेत्रका विकास र समृद्धिका लागि कांग्रेसमा मतदान गर्न अपिल गरे।

    उक्त अवसरमा नेपाली कांग्रेस मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाले जनलहर बढिरहेको र “जन–जनमा कांग्रेस, मन–मनमा कांग्रेस” नाराले आगामी दिनमा समृद्धिको दिशा तय गर्ने बताउँदै मतदातालाई एकजुट भएर मतदान गर्न अपिल गरे।

    उम्मेदवार तिमल्सिनाले आगामी आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणापत्र तयार भइरहेको र यसले नागरिकका गुनासा तथा अपेक्षा सम्बोधन गर्दै देश विकासको मार्गचित्र तय गर्ने बताए। उनले भनाइमा , “नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौं, तपाईं सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं।” तिमल्सिनाले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    परराष्ट्रमन्त्रि सँग गैरआवासीय नेपाली संघको भेट, सहयोगको आश्वासन
    १२ घण्टा अघि

  • २

    नवनियुक्त सभामुख अर्यालको आइतबार सपथ
    १२ घण्टा अघि

  • ३

    शैक्षिक सत्रअघि भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेश
    १३ घण्टा अघि

  • ४

    वैदेशिक रोजगार ठगी प्रकरण: ३५२ म्यानपावर र कर्मचारीको विवरण सार्वजनिक
    १३ घण्टा अघि

  • ५

    हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ
    १७ घण्टा अघि

  • ६

    काँग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धा नगर्ने
    १७ घण्टा अघि

  • ७

    सभामुख पदका लागि अर्यालको उम्मेदवारी दर्ता
    १७ घण्टा अघि

  • ८

    जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न केएमसी पुगे गृहमन्त्री गुरुङ
    १८ घण्टा अघि

  • ९

    बादलको अभिव्यक्तिमा सुरेन्द्र पाण्डेको असहमति ,अरूलाई दोष लगाएर आफ्नो कमजोरी लुकाउनु ठीक होइन
    १९ घण्टा अघि

  • १०

    राति ८ देखि ११ बजेसम्म बस सेवा, महानगरको नयाँ पहल
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने

    नेपाल नक्सा
    २

    प्रधानमन्त्री बालेनद्वारा प्रदेश सांसदसँग छलफल, साम्पाङ पक्षको बहिष्कार

    नेपाल नक्सा
    ३

    सरकारको एक सय शासकीय सुधारका कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    नेपाल नक्सा
    ४

    ओली र लेखक पक्राउपछि एमाले आन्दोलित

    नेपाल नक्सा
    ५

    चालु खाता र शोधनान्तर बचतमा, बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि

    नेपाल नक्सा
    ६

    मैले भ्रामक सूचना फैलाएको होइन: शिव परियार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution