
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनचाँदी दुबैको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रहेको थियो ।
एक तोला चाँदीको मूल्य तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको चाँदी आज चाँदीको १०० ले मूल्य बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे