
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की आज बुधबार देशका विभिन्न राजनीतिक दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन्। उनले कुल १२३ दलसँग भेटेर चुनाव तयारी र रणनीति बारे विचार(विमर्श गर्ने योजना बनाएकी हुन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने जनाइएको छ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने मिति तोकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे