
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। आज बिहान स्वास्थ्य सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेल अस्वस्थ भएपछि शनिबार तय गरिएको जेनजीसँगको छलफल स्थगित गरी सोमबारका लागि सारिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे