• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

४ घण्टा अघि
२

कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर

५ घण्टा अघि
३

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने

६ घण्टा अघि
४

म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह

६ घण्टा अघि
५

शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता

६ घण्टा अघि
६

राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्

७ घण्टा अघि
७

रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

८ घण्टा अघि
८

रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड

८ घण्टा अघि
९

राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए

८ घण्टा अघि
१०

रास्वपाको सचिवालय बैठक जारी

९ घण्टा अघि
११

प्रतिनिधि सभाको बैठक बस्दै , सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

९ घण्टा अघि
१२

संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा

१५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ अषाढ २, सोमबार (१ साल अघि)

प्रदेश सरकारहरूको बजेट २०८२/८३ : राजस्व अभाव, बचत रकमको प्रयोग र ऋण उठाउने रणनीति

  • 6,578 Views
  • काठमाडौँ, १ असार – सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना वार्षिक आय–व्यय अनुमान (बजेट) सार्वजनिक गरेका छन्। अधिकांश प्रदेशले बजेट स्रोतको जोहो गर्न आन्तरिक राजस्व, संघीय अनुदान, रोयल्टी बाँडफाँट, चालु वर्षको बचत रकम र आन्तरिक ऋण उठाउने नीति लिएका छन्। गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याउँदै ऋण उठाउने योजना अघि सारेका छन्।

    कर्णाली प्रदेश : बजेट ३२ अर्ब ९९ करोड

    विपक्षी दलको अवरोधपछि आइतबार राती बैठक बसेपछि आर्थिक मामिला मन्त्री राजिवविक्रम शाहले बजेट पेस गरे। चालुतर्फ २३.६४%, पुँजीगत ६०.५५% र वित्तीय हस्तान्तरण १३.९५% विनियोजन गरिएको छ।

    स्रोतहरू:

    आन्तरिक आय: रु ९६ करोड

    बचत रकम: रु ५ अर्ब ६९ करोड

    राजस्व बाँडफाँट: रु १० अर्ब २७ करोड

    वित्तीय समानीकरण अनुदान: रु १० अर्ब ५६ करोड

    सुदूरपश्चिम प्रदेश : बजेट ३३ अर्ब ४७ करोड

    मन्त्री बहादुरसिंह थापाले बजेट पेस गर्दा चालु बजेट ३०.४९% र पुँजीगत ५९.२५% रहेको छ। वित्तीय व्यवस्थाका लागि रु एक करोड मात्रै छुट्याइएको छ।

    स्रोतहरू:

    आन्तरिक राजस्व: रु १.६५ अर्ब

    वित्तीय अनुदान (विविध): रु १४.७ अर्ब

    बचत रकम: रु ७.६६ अर्ब

    लुम्बिनी प्रदेश : बजेट ३८ अर्ब ९१ करोड

    मन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गरेको बजेटमध्ये पुँजीगत खर्च ६०.३२% रहेको छ। स्रोतको ठूलो हिस्सा संघीय सरकारद्वारा प्राप्त अनुदान तथा बाँडफाँट हो।

    मुख्य स्रोतहरू:

    आन्तरिक राजस्व: रु ७.७८ अर्ब

    संघीय अनुदान (विविध): रु १३.५ अर्ब

    चालु वर्षको मौज्दात: रु २ अर्ब

    गण्डकी प्रदेश : बजेट ३१ अर्ब ९७ करोड

    अर्थमन्त्री डा. टकराज गुरुङद्वारा पेस गरिएको बजेटमा चालु खर्च ३९.५% र पूँजीगत ५९.७% छ। यस प्रदेशले रु १.७५ अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।

    मुख्य स्रोतहरू:

    आन्तरिक राजस्व: रु ५.४५ अर्ब

    बचत रकम: रु २.२४ अर्ब

    संघीय अनुदान: रु ११.७ अर्ब

    राजस्व बाँडफाँट: रु ९.७९ अर्ब

    बागमती प्रदेश : बजेट ६७ अर्ब ४७ करोड

    मन्त्री कुन्दनराज काफ्लेले पेश गरेको प्रदेशको सबैभन्दा ठूलो बजेटमा पूँजीगत खर्च ६१.४०% रहेको छ।

    मुख्य स्रोतहरू:

    कर राजस्व: रु २८.८७ अर्ब

    अन्य राजस्व: रु ६.७९ अर्ब

    संघीय वित्तीय हस्तान्तरण: रु १४.८१ अर्ब

    चालु वर्षको बचत एवं विविध प्राप्ति: रु १६.९८ अर्ब

    मधेस प्रदेश : बजेट ४६ अर्ब ५८ करोड

    अर्थमन्त्री सुनिलकुमार यादवद्वारा पेस गरिएको बजेटमा पूँजीगत खर्चको हिस्सा ६४.११% रहेको छ। घाटा पूर्ति गर्न रु २ अर्बको ऋण लिने लक्ष्य छ।

    स्रोतहरू:

    आन्तरिक राजस्व: रु ९.५० अर्ब

    संघीय अनुदान: रु १२.७३ अर्ब

    राजस्व बाँडफाँट: रु १२.३५ अर्ब

    मौज्दात बचत: रु १०.३८ अर्ब

    आन्तरिक ऋण: रु २ अर्ब

    कोशी प्रदेश : बजेट ३५ अर्ब ८७ करोड

    अर्थमन्त्री रामबहादुर मगरले पेस गरेको बजेटमा चालु खर्च ५२% छ। आगामी वर्ष ५.३% आर्थिक वृद्धि दरको लक्ष्य लिएको कोशीले रु ३.१३ अर्ब मौज्दात खर्चमार्फत स्रोत जोहो गर्नेछ।

    स्रोतहरू:

    आन्तरिक राजस्व: रु ५.५० अर्ब

    राजस्व बाँडफाँट: रु १२.३९ अर्ब

    संघीय अनुदान: रु ९.९९ अर्ब

    रोयल्टी: रु ३५.९९ करोड

    बचत रकम: रु ३.१३ अर्ब

    निष्कर्ष :

    प्रदेश सरकारहरूका लागि बजेट निर्माणमा राजस्व संकलन क्षमताको अभाव, अनुदानमा निर्भरता र बचत रकमको प्रयोग मुख्य प्रवृत्ति बनेको छ। गण्डकी र मधेसले ऋण उठाउने तयारी गरेका छन् भने सबै प्रदेशले पुँजीगत खर्चमा तुलनात्मक रूपमा उच्च विनियोजन गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना
    ४ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर
    ५ घण्टा अघि

  • ३

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने
    ६ घण्टा अघि

  • ४

    म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह
    ६ घण्टा अघि

  • ५

    शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता
    ६ घण्टा अघि

  • ६

    राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्
    ७ घण्टा अघि

  • ७

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा
    ८ घण्टा अघि

  • ८

    रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड
    ८ घण्टा अघि

  • ९

    राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए
    ८ घण्टा अघि

  • १०

    रास्वपाको सचिवालय बैठक जारी
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ४

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा
    ५

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

    नेपाल नक्सा
    ६

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution