• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २९, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

८ घण्टा अघि
२

एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

९ घण्टा अघि
३

काठमाडौँ महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकासमा जोड दिएको छ:बालेन शाह

१0 घण्टा अघि
४

सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा

१२ घण्टा अघि
५

फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल

१३ घण्टा अघि
६

पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर

१३ घण्टा अघि
७

गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य

१३ घण्टा अघि
८

सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

१३ घण्टा अघि
९

उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट

१४ घण्टा अघि
१०

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

१४ घण्टा अघि
११

एमाले ११औँ महाधिवेशनः आज उम्मेदवारी दर्ता

१५ घण्टा अघि
१२

अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

१५ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार (६ महिना अघि)

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

  • 4,186 Views
  • काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२ जेठ २७ गतेको सम्माननीय मन्त्रीस्तरको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो।

    मन्त्रालयको निर्णयका आधारमा च.नं. संस्थान/३१७८ अनुसार जारी नियुक्ति पत्रमार्फत मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो। उनले २०८२ जेठ २८ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्।

    यसअघि मास्के टेलिकमको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृत (CTO) को भूमिकामा कार्यरत थिइन्।

    सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. (इञ्जिनियरिङ) अध्ययन गरेकी हुन्। उनले नेपाल टेलिकम (तत्कालीन नेपाल दूरसञ्चार संस्थान) मा माघ २५, २०४९ मा अस्थायी इञ्जिनियरको रूपमा सेवा प्रारम्भ गरेकी थिइन्। फागुन १०, २०५१ मा उनले स्थायी नियुक्ति प्राप्त गरेकी हुन्।

    पदीय अनुभव र प्राविधिक दक्षता भएका मास्के २०७८ माघ १८ गतेदेखि कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा कार्यरत रहँदै आएकी थिइन्।

    पदभार ग्रहण समारोहमा बोल्दै मास्केले विषम परिस्थितिमा आफूलाई नेपाल सरकार तथा मन्त्रालयबाट प्रदान गरिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगमा कम्पनीको प्रगतिमा योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्।

    ‘म मेरो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्दै, कम्पनीको निरन्तर सुधार र डिजिटल भविष्यतर्फको यात्रालाई अझ प्रभावकारी बनाउने प्रयासमा लाग्नेछु,’ मास्केले भनिन्।

    नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, नयाँ नेतृत्वले कम्पनीको प्राविधिक सुधार र संस्थागत मजबूतीका क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता
    ८ घण्टा अघि

  • २

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार
    ९ घण्टा अघि

  • ३

    काठमाडौँ महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकासमा जोड दिएको छ:बालेन शाह
    १0 घण्टा अघि

  • ४

    सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा
    १२ घण्टा अघि

  • ५

    फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल
    १३ घण्टा अघि

  • ६

    पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर
    १३ घण्टा अघि

  • ७

    गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य
    १३ घण्टा अघि

  • ८

    सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन
    १३ घण्टा अघि

  • ९

    उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट
    १४ घण्टा अघि

  • १०

    सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ४

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ५

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा
    ६

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution