
काठमाडौं, २० जेठ। नेपाली बजारमा मंगलबार आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।
सोमबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ ।
यता, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे