• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

१0 घण्टा अघि
२

कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर

११ घण्टा अघि
३

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने

१२ घण्टा अघि
४

म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह

१२ घण्टा अघि
५

शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता

१३ घण्टा अघि
६

राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्

१४ घण्टा अघि
७

रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

१४ घण्टा अघि
८

रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड

१४ घण्टा अघि
९

राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए

१५ घण्टा अघि
१०

रास्वपाको सचिवालय बैठक जारी

१५ घण्टा अघि
११

प्रतिनिधि सभाको बैठक बस्दै , सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

१६ घण्टा अघि
१२

संसद भवन परियोजनामा कर छुट र मूल्य समायोजन विवाद, सर्वोच्चमा मुद्दा

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलबार (१ साल अघि)

आईएमई लाइफद्वारा घर/जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान

  • 4,649 Views
  • काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय स्थापनाका लागि काठमाडौं र ललितपुर जिल्लाका विशेष क्षेत्रहरूमा घर वा जग्गा खरिद गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार न्यूनतम २० आना क्षेत्रफल भएको जग्गा तथा भवनसहितको सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरू वा संघसंस्थाहरूबाट प्रस्ताव माग गरेको हो। प्रस्ताव पेश गर्न सूचना प्रकाशित भएको मितिबाट २१ औं दिनसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गरिसक्नु पर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट प्रस्ताव दर्ता गर्न सकिनेछ।

    कम्पनीले प्राथमिकताका रूपमा काठमाडौंको लाजिम्पाट, उत्तरढोका, नागपोखरी, हात्तिसार, टंगाल, ज्ञानेश्वर, तिनकुने, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, थापाथली, गहनापोखरी तथा ललितपुरको पुल्चोक, जावलाखेल, कुपण्डोल, सानेपा, कुमारीपाटी र मानभवन क्षेत्रलाई तोकेको छ। ती क्षेत्रहरूसँगै त्यसभन्दा नजिकका क्षेत्रहरू पनि प्रस्तावमा समावेश गर्न सकिनेछ। प्रस्तावित सम्पत्ति न्यूनतम ६ मिटरको मुख्य सडकसँग जोडिएको हुनुपर्ने र भवनसहितको सम्पत्तिलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

    प्रस्तावमा जग्गा र भवनको मूल्य स्पष्ट रूपमा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ। कुनै विवाद उत्पन्न भएमा अक्षरमा लेखिएको मूल्य मान्य मानिनेछ। जग्गाधनी दर्ता प्रमाणपत्रमा उल्लेखित क्षेत्रफल र फिल्डमा नापिएको क्षेत्रफलमध्ये जुन कम हुन्छ, सोही कायम गरिनेछ। सम्पत्तिमा यदि भवन निर्माण सम्पन्न भइसकेको छ भने त्यसको नक्सा र निर्माण सम्पन्न प्रमाणपत्र, र निर्माणाधीन अवस्था भएमा सम्बन्धित निकायबाट प्राप्त इजाजतपत्र अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ।

    शिलबन्दी बोलपत्रमा पूर्जाको प्रतिलिपि, नागरिकता प्रमाणपत्र, तिरो रसिद, चार किल्लाको प्रमाण, ब्लुप्रिन्ट, ट्रेस नक्शा, साविक उपयोग भएमा त्यसको प्रमाण, तथा सम्पत्तिमा कुनै कानुनी विवाद, गुठी, मोही, तेरो–मेरो नरहेको घोषणा अनिवार्य रूपमा संलग्न गरिनुपर्नेछ। कम्पनी वा फर्मको हकमा दर्ता प्रमाणपत्र र संचालक समितिको निर्णय समेत पेश गर्नुपर्नेछ।

    बोलपत्र “आईएमई लाइफका लागि घर/जग्गा बिक्री प्रस्ताव” भनेर उल्लेखित खाममा राखी कम्पनीको केन्द्रीय कार्यालय, हाथवे कम्प्लेक्स, लैनचौर, काठमाडौंमा तेस्रो तल्लामा दर्ता गराउनु पर्नेछ। प्राप्त सबै बोलपत्रहरू अन्तिम दिनको कार्यालय समयपछि कम्पनीको सामान्य सेवा विभागमार्फत खोलिनेछ। सो समयमा प्रस्तावकको उपस्थितिको अनिवार्यता नभए तापनि प्रक्रिया अघि बढाइनेछ।

    आईएमई लाइफले कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने, छनौटमा परेकाहरूसँग पुनः वार्ता गर्ने वा आवश्यक शर्त थप्ने अधिकार कम्पनीमा सुरक्षित रहेको स्पष्ट पारेको छ। अस्वीकृत प्रस्तावबारे कारण खुलाउन कम्पनी बाध्य नहुने र म्याद नाघेका वा प्रक्रिया नपुगी आएका प्रस्तावहरू स्वतः अमान्य हुने जानकारी दिइएको छ।

    थप जानकारीका लागि इच्छुक पक्षहरूले कम्पनीको वेबसाइट www.imelifeinsurance.com मा अवलोकन गर्न सक्नेछन, वा कम्पनीको केन्द्रीय कार्यालय लैनचौरमा सम्पर्क गर्न सकिनेछ। ईमेलमार्फत जानकारीका लागि [email protected] वा फोन नम्बर ०१–४०२४०७१ मा सम्पर्क गर्न सकिनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना
    १0 घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर
    ११ घण्टा अघि

  • ३

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने
    १२ घण्टा अघि

  • ४

    म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह
    १२ घण्टा अघि

  • ५

    शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता
    १३ घण्टा अघि

  • ६

    राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्
    १४ घण्टा अघि

  • ७

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा
    १४ घण्टा अघि

  • ८

    रास्वपाले महाधिवेशन प्रतिनिधिका लागि तय गर्‍यो मापदण्ड
    १४ घण्टा अघि

  • ९

    राहदानी खरिद प्रकरण :अनुसन्धानमा जर्मन कम्पनीका प्रतिनिधि पनि तानिए
    १५ घण्टा अघि

  • १०

    रास्वपाको सचिवालय बैठक जारी
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ४

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा
    ५

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

    नेपाल नक्सा
    ६

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution