
काठमाडौँ, वैशाख १७ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रहेको छ । हिजो मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको थियो । आज तोलामा ७०० ले घटेको हो ।
चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम रहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे