• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन

४ घण्टा अघि
२

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

१ दिन अघि
३

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

१ दिन अघि
४

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

१ दिन अघि
५

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

१ दिन अघि
६

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

१ दिन अघि
७

पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह

१ दिन अघि
८

तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

१ दिन अघि
९

अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग

१ दिन अघि
१०

एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

१ दिन अघि
११

अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन

१ दिन अघि
१२

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख ७, आईतबार (१ साल अघि)

काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आकलन सुरु, रोशी गाउँपालिकाबाट सुरुवात

  • 4,864 Views
  • काभ्रेपलाञ्चोक, असोज — बागमती प्रदेशमा गत २०८१ सालको असोज दोस्रो सातामा भएको अविरल वर्षापछि आएको बाढीपहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको काभ्रेपलाञ्चोक जिल्लामा सरकारले सात महिनापछि विस्तृत क्षति आकलन सुरु गरेको छ।

    गृह मन्त्रालयले सबैभन्दा बढी प्रभावित रहेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलनको कार्यको थालनी गरेको हो। बुधबार गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ स्थित नारायणटारबाट यो प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन्।

    सुरुआतको दिन गृहमन्त्रीले सो वडाका तीन जना पीडित—धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीलाई क्षति आकलन निस्सा प्रदान गरेका थिए। त्यसक्रममा मन्त्री लेखकले उक्त पालिकामा प्रत्यक्ष अवलोकनसमेत गरेका थिए।

    गृहमन्त्री लेखकले प्रक्रियागत ढिलाइका कारण पुनर्निर्माण कार्य अघि बढ्न नसकेको स्वीकार गरेका छन्। उनले अस्थायी आवास निर्माणका लागि दुई चरणमा रु ५० हजारका दरले र स्थायी घर निर्माणका लागि क्रमशः अनुदान दिने निर्णय भएको जानकारी दिएका छन्।

    सरकारले बुधबार मात्र काभ्रेपलाञ्चोक जिल्लाका लागि अस्थायी आवास निर्माणसम्बन्धी सात करोड ३५ लाख रुपैयाँ निकासा गरेको छ भने विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाएको छ। कार्यको प्रभावकारीताका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष ध्यान दिन भनिएको छ।

    रोशी गाउँपालिकामा पाँच सय ६३ वटा घरमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। त्यहाँ तीनवटा क्लस्टर बनाएर प्राविधिकहरूले क्षतिको स्थलगत मूल्याङ्कन सुरु गरिसकेका छन्।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्तृत क्षति आकलनपछि पुनर्निर्माण कार्य अघि बढ्न सहज हुने विश्वास व्यक्त गरेका छन्। उनले निजी आवाससँगै पुल, भौतिक संरचना र तटबन्धनजस्ता पूर्वाधार निर्माणमा समेत सरकारले सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले पीडितले चाहेमा अस्थायी र स्थायी आवासको निर्माण एकैपटक गर्न सकिने बताए पनि विस्तृत क्षति आकलन अनिवार्य भएको स्पष्ट पारेका छन्।

    उनले यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्राथमिक विवरण प्रविष्ट गरिसकेको र अबको विस्तृत तथ्याङ्कबाट राहत तथा अनुदान वितरण थप प्रभावकारी हुने उल्लेख गरेका छन्।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले भने आउँदो वर्षाअघि रोशीमा पुग्ने सडक निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले फलामेटारस्थित बाँकी रहेको पुल जोगाउन नसकिएमा पुनर्निर्माण कार्यमा थप समस्या देखिन सक्ने चेतावनी दिएका छन्।

    उक्त बाढीपहिरो घटनामा काभ्रेपलाञ्चोकमा ८१ जनाको ज्यान गएको छ भने छ जना अझै बेपत्ताको सूचीमा रहेका छन्। जिल्लाभर अर्बौँ मूल्य बराबरका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय र सङ्ग्रहालय जस्ता पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ।

    सबैभन्दा बढी जनधनको क्षति रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाको रोशी क्षेत्रमा भएको उल्लेख गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन
    ४ घण्टा अघि

  • २

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    १ दिन अघि

  • ३

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    १ दिन अघि

  • ४

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    १ दिन अघि

  • ५

    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै
    १ दिन अघि

  • ६

    काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
    १ दिन अघि

  • ७

    पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह
    १ दिन अघि

  • ८

    तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
    १ दिन अघि

  • ९

    अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग
    १ दिन अघि

  • १०

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    २

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ४

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    ५

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

    नेपाल नक्सा
    ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution