• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ५, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

४८ सेकेण्ड अघि
२

एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

९ मिनेट अघि
३

दक्षिण कोरियामाथि जितसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टिम

२९ मिनेट अघि
४

प्रतिनिधिसभा बैठक बस्दै ,प्रधानमन्त्रीको तर्फबाट सोबिता गौतमले प्रस्ताव प्रस्तुत गर्ने

१ घण्टा अघि
५

रास्वपाको निम्तो अस्वीकार गर्दै साम्पाङले भने– म उपस्थित हुन सक्दिनँ

१ घण्टा अघि
६

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

१ घण्टा अघि
७

विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

१९ घण्टा अघि
८

कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर

२१ घण्टा अघि
९

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने

२१ घण्टा अघि
१०

म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह

२२ घण्टा अघि
११

शिक्षा क्षेत्रमा लगानी बढाउने सरकारको प्रतिबद्धता

२२ घण्टा अघि
१२

राप्रपाका पूर्वउपाध्यक्षले भने ,लिङ्देन ज्यू ३५ लाख र घर तुरुन्त फिर्ता दिनुहोस्

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ ६, बिहिबार (४ साल अघि)

प्रधानमन्त्रीको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइयो

  • 4,661 Views
  • प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव नहुन दिन र ती औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलाई बालुवाटार बोलाएर उहाँले कुनै पनि औषधिको अभाव हुन नदिन र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले औषधि आपूर्ति तथा व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न स्पष्ट निर्देशन दिनुभयो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ । निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विनोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई शुल्क घटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । सोही निर्देशन अनुसार बुधबारबाट स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको हो ।अबदेखि सरकारी अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क पीसीआर परीक्षण हुनेछ । परीक्षण मात्रै गर्नेलाई आठ सय रुपियाँभन्दा बढी लिन नपाउने निर्णय गरिएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपियाँ शुल्क लिने गरिएको थियो । त्यसैगरी निजी अस्पताल तथा ल्याबहरूले एक हजार पाँच सय रुपियाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निजी अस्पताल तथा ल्याबले पीसीआर परीक्षणको दुई हजार रुपियाँ शुल्क लिने गरेका थिए ।(यो समाचार आजको गोरखापत्र छ)

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा
    ४८ सेकेण्ड अघि

  • २

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य
    ९ मिनेट अघि

  • ३

    दक्षिण कोरियामाथि जितसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टिम
    २९ मिनेट अघि

  • ४

    प्रतिनिधिसभा बैठक बस्दै ,प्रधानमन्त्रीको तर्फबाट सोबिता गौतमले प्रस्ताव प्रस्तुत गर्ने
    १ घण्टा अघि

  • ५

    रास्वपाको निम्तो अस्वीकार गर्दै साम्पाङले भने– म उपस्थित हुन सक्दिनँ
    १ घण्टा अघि

  • ६

    कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    १ घण्टा अघि

  • ७

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना
    १९ घण्टा अघि

  • ८

    कामना सेवा विकास बैंकले बाल गृहलाई हस्तान्तरण गर्‍यो वाटर डिस्पेन्सर
    २१ घण्टा अघि

  • ९

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले बजेटबारे जवाफ दिने
    २१ घण्टा अघि

  • १०

    म्याद समाप्त भएका भोगाधिकारमा रहेका जग्गा लिजमा रूपान्तरण गर्न आग्रह
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    २

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ३

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा
    ४

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

    नेपाल नक्सा
    ५

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    ६

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution