
काठमाडौँ , ५ चैत । आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्ने छ। बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा आयोजना हुनेछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। राजसंस्था पक्षधरहरूको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरूको भूमिकाबारे छलफल गरिने सचिवालयले जानएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे