• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

१३ घण्टा अघि
२

म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी

१४ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

१ दिन अघि
४

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

१ दिन अघि
५

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

१ दिन अघि
६

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

१ दिन अघि
७

प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश

१ दिन अघि
८

शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान

१ दिन अघि
९

गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

२ दिन अघि
१०

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

२ दिन अघि
११

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२ दिन अघि
१२

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्दै संसद् सचिवालय

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन २६, सोमबार (१ साल अघि)

राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइने

  • 4,797 Views
  • दाङ — राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी गरेको छ। आइतबार सम्पन्न १७औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको छ।

    गाउँपालिका स्रोतका अनुसार फागुन २७ गते पालिकाका ९ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यसैगरी, फागुन २८ गते बिहान वडा नं. ६ को मझेरियादेखि वडा नं. ३ को बसन्तपुरसम्म साइकल दौड प्रतियोगिता आयोजना गरिने तय गरिएको छ। सोही दिन विपी आधारभूत विद्यालय बसन्तपुरमा वृक्षारोपण गरिनुका साथै साँझ गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा दीप प्रज्वलन गरिने बताइएको छ।

    यसैबीच, फागुन २९ गते स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय भएको छ। कार्यपालिका बैठकका निर्णयअनुसार उत्कृष्ट सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कृषि सहकारी संस्था तथा समूह, पालिकाबाट सीप विकास तालिम लिएर उद्यम गरेका उत्कृष्ट उद्यमी, सबैभन्दा बढी व्यवसाय कर तिर्ने व्यवसायी तथा समाजमा उल्लेखनीय योगदान दिएका दिवंगत व्यक्तित्वहरूलाई मरणोपरान्त सम्मान गरिने छ।

    त्यस्तै, खोज पत्रकारितामा योगदान गर्ने पत्रकारहरू तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरिने भएको छ।

    यसका लागि पालिकाले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा सात सदस्यीय “पुरस्कार तथा सम्मान छनोट तथा सिफारिस कार्यदल” गठन गरेको छ। समितिमा प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी, आर्थिक विकास समितिका संयोजक गेमे खड्का, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर चौधरी, सुशासन तथा संस्थागत विकास समितिका संयोजक देवप्रसाद चौधरी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सावित्री चौधरी तथा प्रशासन शाखा प्रमुख विकास ज्ञवाली सदस्य सचिवका रूपमा रहेका छन्।

    यस पटकको स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरिए पनि स्थानीय तहको सीमित स्रोतसाधन र बजेट व्यवस्थापन चुनौतीका रूपमा रहेको कतिपय सरोकारवालाले बताएका छन्। गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई कसरी दिगो बनाउने भन्नेमा समेत ध्यान दिनुपर्ने सुझाव स्थानीयस्तरबाट उठ्न थालेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण
    १३ घण्टा अघि

  • २

    म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी
    १४ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    १ दिन अघि

  • ४

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    १ दिन अघि

  • ५

    भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प
    १ दिन अघि

  • ६

    न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध
    १ दिन अघि

  • ७

    प्रधानन्यायाधीशमा सिफारिस शर्मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश
    १ दिन अघि

  • ८

    शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि आवेदन आह्वान
    १ दिन अघि

  • ९

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल
    २ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    २

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    ३

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ४

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ६

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution