• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ७, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

१४ घण्टा अघि
२

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

२0 घण्टा अघि
३

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

२१ घण्टा अघि
४

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

२१ घण्टा अघि
५

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

१ दिन अघि
६

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

१ दिन अघि
७

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

१ दिन अघि
८

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

२ दिन अघि
९

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

२ दिन अघि
१०

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

२ दिन अघि
११

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

२ दिन अघि
१२

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८१ फागुन २५, आईतबार (१ साल अघि)

ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरूले र्‍याली निकालिंदै ,काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट

  • 2,688 Views
  • काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक सातासम्मको बसाइपछि काठमाडौं फर्किनुहुँदा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्ने तयारी गरेका छन्। राप्रपा र अन्य राजावादी दलहरूको अगुवाइमा काठमाडौंमा प्रदर्शन आयोजना गर्न लागेको खबरपछि, सुरक्षा व्यवस्था कडा पारिएको छ। राप्रपा, राप्रपा नेपाल लगायतका दल र संघसंस्थाहरू काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित प्रदर्शनको तयारीमा छन्।

     यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।

    आज दिउँसो, शाह हवाईमार्गमार्फत काठमाडौं विमानस्थलमा अवतरण गर्नेछन् र विमानस्थलबाट सीधा महाराजगञ्जस्थित निर्मल निवास जानुहुनेछ। यस क्रममा राजावादी कार्यकर्ताहरू उनलाई स्वागत गर्न र्‍यालीसहित निर्मल निवाससम्म पुग्नेछन्।

    सुरक्षाको दृष्टिले काठमाडौंका विभिन्न संवेदनशील स्थानहरूमा सुरक्षा कडा गरिएको छ। बिहानैदेखि नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, चाबहिल, गौशाला लगायतका क्षेत्रहरूमा सुरक्षाकर्मी तैनात गरिएको छ। शाहको स्वागतका लागि कार्यकर्ताहरू राष्ट्रिय झण्डा, फूलमाला र पूर्वराजा ज्ञानेन्द्र शाहका तस्वीर अंकित ब्यानर र पम्प्लेटसहित उपस्थित हुने जनाइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    १४ घण्टा अघि

  • २

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    २0 घण्टा अघि

  • ३

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    २१ घण्टा अघि

  • ४

    महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता
    २१ घण्टा अघि

  • ५

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज
    १ दिन अघि

  • ६

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    १ दिन अघि

  • ७

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    १ दिन अघि

  • ८

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    २ दिन अघि

  • ९

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    २ दिन अघि

  • १०

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ३

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ४

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ५

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution