
काठमाडौँ , फागन २०। नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताए । वि।सं २०३१ माघ १० गते पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितको नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो ।
महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे