• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ७, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने

२ घण्टा अघि
२

सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

४ घण्टा अघि
३

सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ:गृहमन्त्री अर्याल

४ घण्टा अघि
४

पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना

५ घण्टा अघि
५

सहकारीका लागि पहिलो पटक राष्ट्र बैंकको छुट्टै निर्देशन

६ घण्टा अघि
६

गुणस्तरीय र समान स्वास्थ्य सेवाका लागि एआईएन स्वास्थ्य समूह

६ घण्टा अघि
७

विराटनगरका दुई क्यासिनोमा प्रहरीले मार्‍यो छापा , २० जना नेपाली पक्राउ

६ घण्टा अघि
८

नेपालमा क्रेडिट जोखिम र असुली व्यवस्थापनका समसामयिक मुद्दामाथि विशेषज्ञ संवाद सम्पन्न

७ घण्टा अघि
९

बढ्यो सुनचाँदीको मूल्य

७ घण्टा अघि
१०

म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु:गगन थापा

८ घण्टा अघि
११

महाधिवेशनपछि विवाद नगर्न प्रदीप ज्ञवालीको आग्रह

९ घण्टा अघि
१२

आज प्रधानमन्त्री र दलसँग छलफल गर्दै निर्वाचन आयोग

१0 घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष २९, बिहिबार (३ साल अघि)

कुर्था-जयनगर रेल : तालिममा सवा कराेड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना

  • 1,386 Views
  • जनकपुरधाम । सञ्चालनकाे तयारीमा रहेकाे कुर्था–जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो ।

    महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम दिएकाहरुले विरोध गरेका हुन् । रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल संचालनका लागि ज्यालादारीमा १५१ जना कर्मचारीलाई नियुक्त गरी दुई चरणमा तालिमसमेत दिएका थिए ।

    गत वैशाखदेखि असारसम्म दुई चरणमा भएको तालिममा झण्डै नेपाल रेल्वेको १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको थियाे ।

    सरकार परिवर्तनसँगै रेल्वे कम्पनीकाे महाप्रबन्धकमा झा नियुक्त भएपछि ती सबै कर्मचारीलाई हटाएका थिए । महाप्रबन्धक झाले रेल्वेमा झण्डै वैशाखदेखि असारसम्म काम गरेकालाई पैसा नै नदिई एक सूचना प्रकाशित गर्दै सबैलाई हटाएका थिए ।

    विगतमा दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीले त्यसको विरोध गर्दै नयाँ कर्मचारीलाई तालिम दिएको स्थलमै गएर बुधबार विरोध गरेका छन् ।

    स्टेशन मास्टरमा नियुक्त भई झण्डै २५ दिनसम्म तलिम दिएका मनोज यादवले भने, ‘१५१ जना कर्मचारीलाई तालिम दिन सरकारको १ करोड १५ लाख रुपैयाँ खर्च भयो र आज फेरि नयाँ कर्मचारी भर्नामा लाखौँ खर्च गरिरहेको छ । हाम्रो नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुन टकेर नयाँ कर्मचारी भर्ना गरेको त्यसको स्पष्ट जवाफ हामीलाई चाहियो ।’

    सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए । उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

    महाप्रबन्धक झाले नयाँ नियुक्त गरिएका कर्मचारीलाई भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरमार्फत तालिम दिइरहेको बताए । उनले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको बताए ।

    नेपालको कानुन अनुसार नै नयाँ कर्मचारी नियुक्त गरेको भन्दै थप कुरा गर्न चाहेनन् । यसैबीच, नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईले पुरानो कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरिएकोमा महाप्रबन्धक झाको चर्को आलोचना गरेका छन् । आफूले भर्ना गरेका कर्मचारीलाई अवैधानिक भन्ने महाप्रबन्धक झा अहिले कुन ऐन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने
    २ घण्टा अघि

  • २

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना
    ४ घण्टा अघि

  • ३

    सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ:गृहमन्त्री अर्याल
    ४ घण्टा अघि

  • ४

    पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना
    ५ घण्टा अघि

  • ५

    सहकारीका लागि पहिलो पटक राष्ट्र बैंकको छुट्टै निर्देशन
    ६ घण्टा अघि

  • ६

    गुणस्तरीय र समान स्वास्थ्य सेवाका लागि एआईएन स्वास्थ्य समूह
    ६ घण्टा अघि

  • ७

    विराटनगरका दुई क्यासिनोमा प्रहरीले मार्‍यो छापा , २० जना नेपाली पक्राउ
    ६ घण्टा अघि

  • ८

    नेपालमा क्रेडिट जोखिम र असुली व्यवस्थापनका समसामयिक मुद्दामाथि विशेषज्ञ संवाद सम्पन्न
    ७ घण्टा अघि

  • ९

    बढ्यो सुनचाँदीको मूल्य
    ७ घण्टा अघि

  • १०

    म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु:गगन थापा
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा
    ४

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

    नेपाल नक्सा
    ६

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution