• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

९ घण्टा अघि
२

अमेरिकी दूतावासका कर्मचारी र परिवारलाई सुरक्षा कारण, पाकिस्तान छोड्न निर्देशन

११ घण्टा अघि
३

मतदान सुरक्षा र व्यवस्थापनबारे आयोगले पत्रकार सम्मेलन गर्दै

११ घण्टा अघि
४

सर्वोच्च नेताको निधनपछि मोज्तबा खामेनी उत्तराधिकारी

११ घण्टा अघि
५

निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक ३ बजे बस्ने

१२ घण्टा अघि
६

सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

१२ घण्टा अघि
७

निर्वाचन लक्षित हिंसात्मक गतिविधि,शङ्कास्पद वस्तु नियन्त्रण,देशभर १७६जना भन्दा बढी पक्राउ

१४ घण्टा अघि
८

राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन र प्राविधिक परीक्षण मूल्याङ्कन

१८ घण्टा अघि
९

कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

१ दिन अघि
१०

हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो

१ दिन अघि
११

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच व्यवस्थापन समझदारी

१ दिन अघि
१२

सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ फागुन १५, बिहिबार (१ साल अघि)

सामाजिक सञ्जालको छाडातन्त्र रोक्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

  • 3,553 Views
  • काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिको दुरुपयोग रोक्न कानुनी व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताउँदै घृणाका राजनीति, सामाजिक मर्यादाविरोधी कार्य तथा परिवारभित्र नै अविश्वास फैलाउने क्रियाकलापहरू नियन्त्रण गरिने स्पष्ट पारेका छन्।

    आज महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको सदुपयोगमार्फत मानवीय सुख, समृद्धि र सुशासन प्रवर्द्धन गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।

    उनले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्र रोक्न कानुन ल्याइएको उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोगको अधिकार सीमित पार्ने कुनै कदम सरकारबाट नउठाइने आश्वासन दिएका छन्। संविधान कार्यान्वयनको १० वर्ष पूरा भइसकेको सन्दर्भमा आवश्यक संशोधन तथा पुनरावलोकन गरिने सरकारको तयारी रहेको उनले बताएका छन्।

    डिजिटल अपराध रोकथाममा अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य

    प्रधानमन्त्री ओलीले डिजिटल युगमा अपराध नियन्त्रण कुनै पनि देशको एकल प्रयासमा सम्भव नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुने औंल्याएका छन्। विद्युतीय प्रविधिको प्रयोगबाट अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै उनले डिजिटल प्रविधिको दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय स्तरमा सहयोग आदान–प्रदान हुनुपर्ने बताए।

    डिजिटल युगमा अपराध रोकथामको चुनौती

    प्रधानमन्त्री ओलीका अनुसार, विज्ञान र प्रविधिले मानव जीवनलाई सहज बनाएको छ तर यसको दुरुपयोगका कारण सभ्य समाजमा अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। उनले भने,
    “२०औँ शताब्दीमा नवीन आविष्कारहरू भए पनि तिनको दुरुपयोगका घटनाहरू बढेका छन्। अपराधका क्षेत्रमा संगठित प्रयासहरू भइरहेको अवस्थामा प्रविधिको प्रयोग अपराध नियन्त्रणमा गर्न सकिन्छ।”

    कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल प्रविधि सदुपयोग गर्दै अपराध हुनै नदिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए। अपराध भएमा निष्पक्ष अनुसन्धान तथा न्यायिक निरूपण गर्न विद्युतीय प्रविधिको महत्त्व झन् बढ्दै गएको उनको भनाइ थियो।

    सुशासन, समृद्धि र डिजिटल प्रविधिको सदुपयोग

    प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन सुशासनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै जनताको सामाजिक तथा आर्थिक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    उनले भने,
    “हामीले विकास गरेका छौँ, तर अझै पनि पूर्ण रूपमा सन्तुष्ट छैनौँ। कुनै पनि बेथिति एवं विकृतिले समृद्धि र सुशासनलाई कमजोर बनाउने भएकाले त्यसलाई रोक्न हामी संकल्पबद्ध छौँ।”

    उनका अनुसार, प्रविधिको दुरुपयोग हुन नदिन कानुनी संरचना बलियो बनाउन आवश्यक छ, जसले सुशासन प्रवर्द्धन गर्नेछ। समाजका हरेक संरचनाले मानवीय सहजता, नागरिक अधिकार र सभ्य समाज निर्माणका आधार तय गर्नुपर्ने उनले बताए।

    प्रधानमन्त्री ओलीले देशलाई पछौटेपनबाट उन्मुक्त बनाउँदै समृद्ध भविष्यतर्फ अग्रसर गराउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। डिजिटल प्रविधिको सदुपयोग गर्दै न्याय प्रवाह सुनिश्चित गर्ने, अपराध न्यूनीकरण गर्ने र नागरिकका अधिकारहरूको रक्षा गर्ने विषयमा सरकार दृढ रहेको उनले प्रस्ट पारे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी
    ९ घण्टा अघि

  • २

    अमेरिकी दूतावासका कर्मचारी र परिवारलाई सुरक्षा कारण, पाकिस्तान छोड्न निर्देशन
    ११ घण्टा अघि

  • ३

    मतदान सुरक्षा र व्यवस्थापनबारे आयोगले पत्रकार सम्मेलन गर्दै
    ११ घण्टा अघि

  • ४

    सर्वोच्च नेताको निधनपछि मोज्तबा खामेनी उत्तराधिकारी
    ११ घण्टा अघि

  • ५

    निर्वाचन सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक ३ बजे बस्ने
    १२ घण्टा अघि

  • ६

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक
    १२ घण्टा अघि

  • ७

    निर्वाचन लक्षित हिंसात्मक गतिविधि,शङ्कास्पद वस्तु नियन्त्रण,देशभर १७६जना भन्दा बढी पक्राउ
    १४ घण्टा अघि

  • ८

    राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन र प्राविधिक परीक्षण मूल्याङ्कन
    १८ घण्टा अघि

  • ९

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश
    १ दिन अघि

  • १०

    हेल्लो सरकारमार्फत गुनासो संख्यामा वृद्धि, अनुगमन कमजोर देखियो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    २

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

    नेपाल नक्सा
    ३

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ४

    बीबीसी डकुमेन्ट्री छानविन आयोग र निर्वाचन पुर्व सन्ध्यामा आउनु चलखेल

    नेपाल नक्सा
    ५

    खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट

    नेपाल नक्सा
    ६

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution