• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

१ घण्टा अघि
२

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

२ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

२ घण्टा अघि
४

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

२ घण्टा अघि
५

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

३ घण्टा अघि
६

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

३ घण्टा अघि
७

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

४ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

४ घण्टा अघि
९

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

४ घण्टा अघि
१०

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

५ घण्टा अघि
११

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

५ घण्टा अघि
१२

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार (१ साल अघि)

निष्पक्ष अनुसन्धान र समयमै फैसला आवश्यक

Chief Justice

  • 5,533 Views
  • वीरेन्द्रनगर । सर्वोच्च अदालतकी न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिकी सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने दायित्व राज्यको भएको बताएकी छन्। उनले न्याय ढिलो उपलब्ध गराउनु भनेको न्याय नदिनुजस्तै हुने उल्लेख गर्दै राज्यका सेवा प्रदायक निकायहरू समन्वयात्मक रूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएकी छन्।

    मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा सर्वोच्च अदालतद्वारा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले न्याय सम्पादन प्रक्रियामा रहेका कमजोरीहरू सुधार गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्।

    न्यायाधीश सुवेदीले अपराध अनुसन्धान तथा अभियोजन प्रक्रियामा संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानका क्रममा प्रमाणहरू सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिइन्। उनले व्यक्तिहरूलाई थुनामा राख्दा त्यसको औचित्यता स्पष्ट हुनुपर्ने बताउँदै आरोप लगाउने वित्तिकै कसैको आत्मसम्मानलाई नोक्सान पुर्‍याउने कार्य गर्नु नहुने धारणा राखिन्।

    कार्यक्रममा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा उच्च अदालत सुर्खेतका कायममुकायम न्यायाधीश कृष्णलाल भट्टराईले फौजदारी अपराधसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धानको आवश्यकता रहेको बताए। उनले सर्वसाधारण नागरिकलाई न्यायमा पहुँच सुनिश्चित गर्न राज्यले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने तथा लगत फछ्र्योट समितिलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए।

    त्यस्तै, जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले न्यायिक कार्य सम्पादनमा केवल निर्णय मात्र पर्याप्त नहुने भन्दै नागरिकलाई न्यायको वास्तविक अनुभूति गराउने कार्य अपरिहार्य रहेको बताए। उनले फैसला कार्यान्वयनमा अदालत मात्र नभई राज्यका सम्बन्धित संयन्त्रहरू प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा जोड दिए।

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ढिलो न्यायले नागरिक मात्र नभई सरकारलाई पनि अन्यायमा पार्ने धारणा राखिन्। उनले न्यायिक निरुपण समयमै सम्पन्न भएमा मात्र नागरिकहरूले न्यायको अनुभूति गर्न सक्ने उल्लेख गरिन्।

    कार्यक्रममा मालपोत तथा नापी कार्यालयका प्रमुख, सरकारी वकिल, कानूनी व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    १ घण्टा अघि

  • २

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    २ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    २ घण्टा अघि

  • ४

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    २ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    ३ घण्टा अघि

  • ६

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    ३ घण्टा अघि

  • ७

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    ४ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    ४ घण्टा अघि

  • ९

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    ४ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution