• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१३ घण्टा अघि
२

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१३ घण्टा अघि
३

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१९ घण्टा अघि
४

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
५

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
६

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
७

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
८

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
९

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि
१०

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१ दिन अघि
११

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१ दिन अघि
१२

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)

नेपाल ‘ग्रे लिस्ट’मा, आर्थिक र कूटनीतिक क्षेत्रमा असर पर्ने

  • 2,911 Views
  • काठमाडौं, फागुन ९ – सम्पत्ति शुद्धीकरण मामिलामा अपेक्षित सुधार गर्न नसकेपछि नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने अनौपचारिक जानकारी गराएको बताइएको छ।

    एफएटीएफले फ्रान्समा नेपाली समयअनुसार राति ९ बजे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने निर्णय सार्वजनिक  गरेको स्रोतले जनाएको छ।

    नेपाललाई सूक्ष्म निगरानीमा राख्दै सुधारका लागि एक वर्षको समय दिइएको थियो। तर, तोकिएको समयभित्र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान तथा कारबाहीमा उल्लेखनीय प्रगति हुन नसकेको मूल्यांकनपछि नेपाल ‘ग्रे लिस्ट’मा परेको हो।

    नेपाल २०८० साउनदेखि एफएटीएफको निगरानी सूचीमा रहेको थियो। सो अवधिमा सुधारका लागि ७७ वटा मापदण्ड तोकिएको थियो, जसमा ५२ वटामा तत्काल सुधार गर्न भनिएको थियो। नेपालले ती मापदण्डमा सुधारको प्रयास गरे पनि पूर्णरूपमा प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि ‘ग्रे लिस्ट’बाट बच्न असफल भएको बताइएको छ।

    एफएटीएफले ‘ग्रे लिस्ट’मा राखेपछि नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय संस्था, दाता निकाय तथा अन्य मुलुकहरूले जोखिमयुक्त राष्ट्रका रूपमा हेर्न सक्ने सम्भावना रहेको छ। यसले नेपालको आयात-निर्यात प्रक्रियामा जटिलता थप्ने, विदेशी लगानी आकर्षित गर्न कठिन बनाउने तथा अन्तर्राष्ट्रिय ऋण प्राप्तिमा समस्या उत्पन्न गर्ने जोखिम रहेको विज्ञहरूको भनाइ छ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी संरचना निर्माणमा नेपाल पटकपटक कमजोर देखिएको इतिहास रहँदै आएको छ। नेपाल सन् २०१० मा पहिलो पटक ‘ग्रे लिस्ट’को जोखिममा परेको थियो। तत्कालीन सरकारको कूटनीतिक पहल, कानुन निर्माण तथा कार्यान्वयन प्रतिबद्धताले त्यसबेला नेपाल सूचीमा पर्नबाट जोगिएको थियो। सन् २०१४ मा पुनः सोही समस्या दोहोरिएपछि कानुन निर्माणको प्रतिबद्धताका आधारमा नेपालले बचाउ पाएको थियो।

    तर, निरन्तर सुधारको प्रतिबद्धतामात्रै पर्याप्त नहुने भन्दै यसपटक एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने निर्णय गरेको बुझिएको छ।

    ‘ग्रे लिस्ट’मा परेपछि नेपाललाई पर्ने सम्भावित असर

    नेपाल ‘ग्रे लिस्ट’मा परेपछि आर्थिक, वित्तीय तथा कूटनीतिक क्षेत्रमा गम्भीर असर पर्ने अनुमान गरिएको छ। आयात महँगो हुनुका साथै निर्यात प्रक्रियामा थप झन्झट बढ्नेछ। अन्तर्राष्ट्रिय व्यापारमा विश्वास घट्ने भएकाले नेपालसँग व्यापार गर्ने अन्य मुलुकहरू पनि शंकाको दृष्टिले हेर्न सक्ने सम्भावना छ।

    वित्तीय क्षेत्रमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी) लगायतका संस्थाहरूले नेपाललाई प्रदान गर्ने ऋण, अनुदान तथा आर्थिक सहायतामा कटौती गर्न सक्ने जोखिम रहन्छ। बैंक तथा वित्तीय संस्थाहरूले विदेशबाट ऋण प्राप्त गर्न कठिनाइ भोग्नुपर्ने र ऋणको ब्याजदर समेत महँगो हुने सम्भावना रहेको छ।

    कूटनीतिक रूपमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक रूपमा हेरिन सक्ने आँकलन गरिएको छ। यदि तोकिएको मापदण्डअनुसार सुधार गर्न नसकिए, नेपाल ‘कालो सूची’मा पर्ने जोखिमसमेत रहेको बताइएको छ, जसले अन्तर्राष्ट्रिय प्रतिबन्धको सम्भावना निम्त्याउन सक्छ।

    एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’बाट हट्नका लागि तीन महिनाको अन्तरालमा प्रगतिको मूल्यांकन गर्दै जाने बताएको छ। नेपालले तोकिएको मापदण्ड पूरा गर्न प्रभावकारी कदम चाल्न सके, एक वर्षभित्रै सूचीबाट बाहिरिने अवसर रहन सक्ने अधिकारीहरूको धारणा रहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १३ घण्टा अघि

  • २

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १३ घण्टा अघि

  • ३

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १९ घण्टा अघि

  • ४

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ५

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • ७

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • ८

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १ दिन अघि

  • ९

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १ दिन अघि

  • १०

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution