
काठमाडौँ , २६ माघ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै बढुवा सिफारिस हुनेहरूको सूचि प्रकाशित गरेको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।





सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे