
एजेन्सी । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन् । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन् ।
बन्धकमुक्त हुनेमा करिना एरिएभ, ड्यानियला जिल्बोआ, नामा लेभी र लिरी अलबाग छन्। उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएका थिए। रेडक्रसले इसराइली डिफेन्स फोर्स ९आइडिएफ०को जिम्मा लगाएको छ। यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे