
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार बैठक ९आज० शुक्रबार साँझ ७ बजे बस्न लागेको हो ।
आजको बैठकमा नियमित काम कारबाही साथै मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे