
काठमाडौं, १५ दिसंबर २०२४ – माछापुच्छ्रे बैंकले ३० मङ्सिर २०८१, उधौली पर्वको अवसरमा सार्वजनिक विदा रहेको भएता पनि बैंकका केही शाखाहरु खुला राख्ने निर्णय गरेको छ। बैंकका यी शाखाहरु १०:०० बजेदेखि ४:०० बजेसम्म सेवा प्रदान गर्ने छन्।
बैंकका निम्न शाखाहरु खुला रहने जानकारी प्राप्त भएको छ:
बैंकका ग्राहक सेवा केन्द्रले थप जानकारीको लागि ०१-५९७०५५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे