
काठमाडौँ, मङ्सिर २८ । नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ। नेपाली सेनाले प्राविधिक, हवाई, विविध सेवा, प्राड, र बिल्लादर पदहरूको लागि भर्ना खुलाएको हो। ती पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ।
भर्ना छनोट निर्देशनालयले आज सार्वजनिक गरेको सूचनाअनुसार, नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका विभिन्न पदहरूको लागि आवेदन खुला गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे