
उक्त तालिममा विभिन्न अटोमेसन परियोजनाहरूको कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूका साथै सम्भावित समाधानबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमले सहभागीहरूलाई अटोमेसनको प्रभावकारीता बढाउन र डिजिटल बैंकिङको सम्भावनाबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो।
सत्र अत्यन्त अर्थपूर्ण र जानकारीमूलक भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। बैंकिङ क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउन यस्ता तालिम कार्यक्रमहरूले ठोस योगदान पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे