• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१ घण्टा अघि
२

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

३ घण्टा अघि
३

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

४ घण्टा अघि
४

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१८ घण्टा अघि
५

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१८ घण्टा अघि
६

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
७

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
८

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
९

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
१०

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
११

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
१२

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ मंसिर १६, आईतबार (१ साल अघि)

नेपाल टेलिकमले सार्वजनिक गर्‍यो “NT Cricket Dhamaka Pack”, खेलप्रेमीहरुलाई सस्तो दरमा क्रिकेटको आनन्द लिन अवसर

  • 5,589 Views
  • काठमाडौं,  – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को अवसरमा नेपाल टेलिकमले आफ्नो नयाँ योजना “NT Cricket Dhamaka Pack” सार्वजनिक गरेको छ। यो प्याकको उद्देश्य क्रिकेट प्रेमीहरुलाई सहज र सस्तो दरमा क्रिकेट खेलको आनन्द लिन अवसर प्रदान गर्नु हो।

    नेपाल टेलिकमले २०८१ मंसिर १३ गते लाजिम्पाट स्थित होटल ¥याडिसनमा आयोजित एक विशेष कार्यक्रमका दौरान “NT Cricket Dhamaka Pack” को औपचारिक शुभारम्भ गरेको हो। उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा प्याकको शुभारम्भ गरे।

    “NT Cricket Dhamaka Pack” अन्तर्गत प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूलाई विशेष डाटा प्याक प्रस्ताव गरिएको छ। रु. ६९९ को प्याकमा ३०० जीबी डाटा उपलब्ध छ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिन्छ। १० जीबीको लिमिट पूरा भएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। यसैगरी, रु. ४९९ मा १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सकिन्छ र ५ जीबीको लिमिट पूरा भएपछि २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

    पोष्टपेड प्रयोगकर्ताहरूका लागि मासिक रेन्टलसमेत समावेश गरिएको यो प्याक ३० दिनको अवधिका लागि उपलब्ध हुनेछ भने प्रिपेड प्रयोगकर्ताहरूलाई २८ दिनको अवधिमा सेवा प्रदान गरिनेछ।

    नेपाल टेलिकमले यस योजनालाई २०८१ मङ्सिर १४ देखि आगामी पौष ६ गतेसम्म लागू गर्ने जनाएको छ। ग्राहकहरूले 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत धमाका प्याक खरिद गर्न सक्नेछन्।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले यस योजनालाई क्रिकेटप्रेमीहरूको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयासका रूपमा प्रस्तुत गर्दै, सम्पूर्ण क्रिकेटप्रेमीहरुलाई सस्तो दरमा आफ्नै डिभाइसमा खेल हेर्नका लागि यो प्याक सार्वजनिक गरिएको बताउनुभयो।

    अर्को महत्वपूर्ण पहलको रूपमा, नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको आयोजनास्थल, किर्तिपुरस्थित क्रिकेट मैदानमा हुने सम्भावित दर्शक चापलाई ध्यानमा राखेर, अविच्छिन्न दूरसञ्चार सेवा प्रवाह गर्न छोटो दायरा (small cell) लगायतका उपकरणहरू जडान गरेको छ। साथै, क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) को अनुरोधमा, मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान FTTH नि:शुल्क जडान पनि कार्यान्वयन गरिएको छ।

    यस योजनाले नेपाल प्रिमियर लिगका खेलहरूको अनुभवलाई दर्शक र खेलप्रेमीहरूका लागि अझ सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १ घण्टा अघि

  • २

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    ३ घण्टा अघि

  • ३

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    ४ घण्टा अघि

  • ४

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १८ घण्टा अघि

  • ५

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १८ घण्टा अघि

  • ६

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • ७

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ८

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ९

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • १०

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution