• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विष्णु पौडेललाई तेस्रोपटक म्याद थप , ६ दिन हिरासतमा राख्न अनुमति

१२ घण्टा अघि
२

ट्राफिक नियम उल्लङ्घनमा मुख्यमन्त्री शाहले तिरे ५ सय रुपैयाँ

१४ घण्टा अघि
३

सुर्खेत–कालिकोट जाँदै गरेको गाडी दुर्घटना

१५ घण्टा अघि
४

किन पक्राउ परे पत्रकार खेम भण्डारी ?

१६ घण्टा अघि
५

प्रतिनिधिसभामा आज चार महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी,प्रत्यक्ष प्रसारण केही समय अवरुद्ध

१७ घण्टा अघि
६

रास्वपाबारे मानव अधिकार आयोगको चासो, १८ वर्षमुनिका सदस्यबारे जानकारी माग

१७ घण्टा अघि
७

टेरामक्स खरिद प्रकरण: पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ जारी

१८ घण्टा अघि
८

ह्वात्तै बढ्यो सुनको मूल्य

१८ घण्टा अघि
९

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

१८ घण्टा अघि
१०

मन्त्रिपरिषद् बैठक बस्दै

१८ घण्टा अघि
११

विश्वकप २०२६ : बेल्जियमको ऐतिहासिक कमब्याक, इङ्ग्ल्यान्ड र अमेरिका पनि प्रिक्वार्टरफाइनलमा

१८ घण्टा अघि
१२

प्रतिनिधि सभा बैठक बस्दै , पाँच महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ कार्तिक २६, सोमबार (१ साल अघि)

एमालेलाई जग्गा दानको पेसी हेर्न नमिल्नेमा

  • 5,894 Views
  • काठमाडौं , २६ कात्तिक । व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ । गुरूङले नेकपा एमालेलाई पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले दिएको रिटको सुनुवाइ सोमबार अदालतका न्यायाधीशहरू सुवेदी र पाण्डेयको इजलासमा परेको हो।

    कात्तिक ८ गते पनि सुवेदीकै इजलासमा परेको थियो। त्यतिबेला हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो। भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको छ । कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए । सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा मुद्दा चलिरहेको व्यक्तिका हातबाट दान लिनु नैतिकताको प्रश्न भन्दामाथि एवं कानुनको बर्खिलाप भएको रिटमा भनिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विष्णु पौडेललाई तेस्रोपटक म्याद थप , ६ दिन हिरासतमा राख्न अनुमति
    १२ घण्टा अघि

  • २

    ट्राफिक नियम उल्लङ्घनमा मुख्यमन्त्री शाहले तिरे ५ सय रुपैयाँ
    १४ घण्टा अघि

  • ३

    सुर्खेत–कालिकोट जाँदै गरेको गाडी दुर्घटना
    १५ घण्टा अघि

  • ४

    किन पक्राउ परे पत्रकार खेम भण्डारी ?
    १६ घण्टा अघि

  • ५

    प्रतिनिधिसभामा आज चार महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी,प्रत्यक्ष प्रसारण केही समय अवरुद्ध
    १७ घण्टा अघि

  • ६

    रास्वपाबारे मानव अधिकार आयोगको चासो, १८ वर्षमुनिका सदस्यबारे जानकारी माग
    १७ घण्टा अघि

  • ७

    टेरामक्स खरिद प्रकरण: पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ जारी
    १८ घण्टा अघि

  • ८

    ह्वात्तै बढ्यो सुनको मूल्य
    १८ घण्टा अघि

  • ९

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
    १८ घण्टा अघि

  • १०

    मन्त्रिपरिषद् बैठक बस्दै
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय

    नेपाल नक्सा
    ३

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ४

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

    नेपाल नक्सा
    ५

    उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution