
काठमाडौँ , असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ततकालीन महामन्त्री डा। मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाउ नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्। उनले रास्वपा हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइनस बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको बनाएको पार्टी रहेको बताएका छन्।
उनले भनेका छन् , ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे