
काठमाडौँ , २७ भदौ । अमेरिका जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँदैछन् ।
आफ्नो अमेरिका भ्रमणबारे संसद्लाई जानकारी दिन ३१ गते सम्बोधन गर्ने कार्य तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे