• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछानेसँग प्रधानमन्त्री नरेन्द्र मोदीको भेट, नेपाल–भारत सहकार्य विस्तारमा जोड

१ घण्टा अघि
२

“अस्पतालमा सिजरिन प्रसूति ४२ प्रतिशत नजिक, आदर्श दरभन्दा झण्डै तीन गुणा बढी”

५ घण्टा अघि
३

निर्वाचनपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिदै ओली

५ घण्टा अघि
४

एभरेष्ट बैंकको आवासीय गृहकर्जा योजना: घर, फ्ल्याट र जग्गा खरिदका लागि ३५ वर्षसम्म कर्जा

५ घण्टा अघि
५

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सेवा बढ्यो, अनुगमन कमजोर: १११ मध्ये १५ प्रयोगशाला मात्रै निरीक्षण

११ घण्टा अघि
६

सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

१ दिन अघि
७

सुधन गुरुङ प्रकरण: छानबिन समितिलाई थप पाँच दिन समय

१ दिन अघि
८

संसंघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची ?

१ दिन अघि
९

हर्क साम्पाङजस्तो अर्गानिक नेताले देशको नेतृत्व गर्नुपर्छ:सुदन किराती

१ दिन अघि
१०

इबोला प्रकोपलाई डब्लुएचओद्वारा आपतकाल घोषणा ,रोकथाममाका लागि नेपाल पनि सतर्क

१ दिन अघि
११

सुदूरपश्चिम विश्वविद्यालयमा चार संकायका डीन नियुक्त

१ दिन अघि
१२

यूएस एम्बेसीको सगरमाथा केन्द्रित असेंट समिट सुम्निमा उदासको विशेष सम्बोधन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार (१ साल अघि)

प्रधानमन्त्री ओलीलाई बालेनको जवाफ : ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’

  • 4,422 Views
  • काठमाडौँ, भदौ २६ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहले तीन वर्ष अगाडि नै सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै शाहले ओलीमाथि प्रश्न गरेका छन् । शाहले सर्वोच्च अदालतले नदीतटको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा अवसरवादी चरित्र कायम हुन थालेको बताएका छन्।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ३ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्री लगायतका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको बताएका छन्। न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २० साउन ०७६ मा नदीतटीय क्षेत्रको मापदण्ड २० मिटर थप्नेसहित १२ बुँदे आदेश दिँदा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् , उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण । म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।
    त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन९ भ्याकेट ० गर्ने अधिकार रहन्छ ।
    प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।
    हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् रु कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।
    हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रवि लामिछानेसँग प्रधानमन्त्री नरेन्द्र मोदीको भेट, नेपाल–भारत सहकार्य विस्तारमा जोड
    १ घण्टा अघि

  • २

    “अस्पतालमा सिजरिन प्रसूति ४२ प्रतिशत नजिक, आदर्श दरभन्दा झण्डै तीन गुणा बढी”
    ५ घण्टा अघि

  • ३

    निर्वाचनपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिदै ओली
    ५ घण्टा अघि

  • ४

    एभरेष्ट बैंकको आवासीय गृहकर्जा योजना: घर, फ्ल्याट र जग्गा खरिदका लागि ३५ वर्षसम्म कर्जा
    ५ घण्टा अघि

  • ५

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सेवा बढ्यो, अनुगमन कमजोर: १११ मध्ये १५ प्रयोगशाला मात्रै निरीक्षण
    ११ घण्टा अघि

  • ६

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल
    १ दिन अघि

  • ७

    सुधन गुरुङ प्रकरण: छानबिन समितिलाई थप पाँच दिन समय
    १ दिन अघि

  • ८

    संसंघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची ?
    १ दिन अघि

  • ९

    हर्क साम्पाङजस्तो अर्गानिक नेताले देशको नेतृत्व गर्नुपर्छ:सुदन किराती
    १ दिन अघि

  • १०

    इबोला प्रकोपलाई डब्लुएचओद्वारा आपतकाल घोषणा ,रोकथाममाका लागि नेपाल पनि सतर्क
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ३

    यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी

    नेपाल नक्सा
    ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ६

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution