
काठमाडौँ , १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ९टीआरसी० विधेयक प्रमाणित गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबार उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए। यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो।
अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ। यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। टीआरसी विधेयकले युद्धकालका घटनाहरूको अनुसन्धन गर्ने र पीडितलाई क्षतिपूर्ति दिने प्रावधान राख्दछ।
विधेयकको प्रमाणीकरणपछि, अब यसको कार्यान्वयन प्रक्रिया सुरु हुनेछ र यसले राष्ट्रिय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे