
काठमाडौं, १३ फागुन । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिईएको छ ।
चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे