
काठमाडौं,७ फागुन । विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षामा सल्लाह दिने कार्यमा विशेषज्ञता हासिल गर्दै, भर्खरै ‘मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४’ आयोजना गरेको थियो।
डिल्लीबजारस्थित नेक्सस एजुकेशनल कन्सल्टेन्सीको कार्यालयमा फागुन ५ गते भएको उक्त कार्यक्रमले बेलायत, अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई धेरै अवसर प्रदान गरेको थियो ।
मेलाको महत्त्वपूर्ण पक्षहरू मध्ये , प्रमुख गन्तव्यहरूबाट त्यहाँ रहेको विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता र उपस्थित विध्यार्थीहरुसगँ प्रत्यक्ष रूपमा साक्षातकार हुने अवसर प्रदान गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे