
काठमाडौँ ५ माघ | हुन्डी र सुन कारोबारको आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको छ ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर पक्राउ गरेको हो ।
कपडा व्यवसायी अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे